अरवौंको सम्पत्तिको स्रोत खोज्दै पूर्वमन्त्री केसीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुको...