प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त
काठमाडौँ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त भएका छन्। २५ वर्षदेखि कानुन व्यवसायमा संलग्न अधिवक्ता दाहाल सार्वजनिक खरिदसम्बन्धी कानुनका विज्ञका रुपमा चिनिन्छन् । मकवानपुरका स्थायी दाहालले कर्पोरेट ल’मा...