गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण : महान्यायधिवक्ता खरेल
काठमाडौं । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताएका छन् । माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन...