कर्मचारी र जन प्रतिनिधिले मदिरा सेवन गरे ५ हजार जरिवाना, दोस्रो पटक गरे दोब्बर
काठमाडौँ । रुकुमको एक गाउँपालिकाले मदिरा सेवन गर्ने कर्मचारी र जन प्रतिनिधिलाई पाँच हजार जरिवाना गर्ने भएको छ । सानी भेरी गाउँपालिकाले मदिरा जन्य पदार्थ सेवन गरेको पाइएमा कर्मचारी, जन...