भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उनले जनताले राज्यबाट...