घुस रकमसहित इन्सपेक्टर पक्राउ
सुर्खेत । सेवाग्राहीसँग घुस माग्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी...