घुस लिने मण्डल अख्तियारको फन्दामा
सर्लाही । सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय हरिऔन, सर्लाहीमा कार्यरत अमिन पक्राउ परेका छन् । अमिन किशुनदेव मण्डलले जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको...