जोशीलाई महाअभियोग लगाउन नेकपाले थाल्यो हस्ताक्षर संकलन
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई महाअधियोग लगाउन नेकपाले हस्ताक्षर संकलन थालेको छ । संसदीय सुनुवाई विशेष समतिबाट अस्वीकृत जोशी सर्वोच्च फर्केपछि नेकपाले महाअभियोग लगाउने तयारी...