अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail) बीच शिष्टचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग...