कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारले ७ वर्षसम्म पूरा तलब पाउने
काठमाडौं । कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने भएका छन् । भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक परिवारलाई राहत दिन...