प्रधानसेनापतिको जिम्मा पूर्णचन्द्र थापालाई दिने निर्णय
काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा रथी पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ । विहिवार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । थापाले...