मलद्वारमा लुकाएरको झण्डै दुई किलो सुनसहित दुई पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित मलद्वारमा लुकायर तस्करी गरेको अभियोगमा दुई जना भारतिय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र...