खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताएका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा आज यहाँ आयोजित पहिलो संस्करणको राष्ट्रिय...