यातायात कार्यालय गर्जुधारामा छापाहान्दा ८ विचौलीया पक्राउ
काठमाडौं । यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा हाल्दा ८ जना विचौलियालाई पक्राउ गरेको छ । विचौलियाले सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले यातायात कार्यालयमा छापा हान्दा ५ जना विचौलियालाई पक्राउ...