यी हुन् सबै भन्दा बढी घुस चल्ने सरकारी अड्डा
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको एक सर्वेक्षणले नेपालका दुई ओटा सरकारी अड्डामा सबै भन्दा बढी लिइने गरेको पाइएको छ । ट्रान्सपरेन्सीले बिहीबार सार्वजनिक गरेको उक्त अध्ययनका अनुसार सबैभन्दा बढी...