रुपन्देहीको शंकरपुर नाकामा गोली चल्यो, हतियारसहित १ भारतीय पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक धिरज धोवीलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको...