जेलबाट छुटेलगत्तै बालकृष्णले भने– ‘डलरवादी’हरूको अभियानप्रति घृणा गर्छु
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा रिहा भएका पूर्वसभासद् बालकृष्ण ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरू’ले आफूलाई जेलमा सडाउने षडयन्त्रगरेको आरोप लगाएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै...