ट्रम्पले गरे र्यान्डीेलाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस्
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूतका रुपमा र्याण्डी डब्लु बेरीलाई सिफारिस गरेका छन् । अमेरिकाको संसदले उक्त सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् । हाल नेपालको...