गणतन्त्र दिवशलाई जनस्तरसम्म पु-याउनु पर्छ : प्रधानमन्त्री ओली
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु-याउनु पर्ने बताएका छन् । गणतन्त्र दिवश मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उक्त...