राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरकी छन् । स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र...