२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुनासो दर्ता गर्ने समय थप, स्वास्थ्यका कर्मचारीले ५ गतेसम्म निवेदन दिन सक्ने(सूचनासहित)

अ+ अ-

काठमाडौँ । स्वास्थ्यका कर्मचारीको समायोजनबारे लिखित गुनासो ५ गतेसम्म दर्ता गराउन सकिने भएको छ ।

यस अघि समायोजन सूची सार्वजनिक गरेको मितिले ५ दिन भनिएकोमा बिचमा दुई दिन बिदा परेपछि ५ गतेसम्मको समय सीमा तोकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार : गुनासो टिपाउने अन्तिम मिति वैशाख ३ गते सम्म, इमेल र भाइवरबाट पनि पठाउन सकिने

मन्त्रालयले गुनासो सुन्नका लागि स्वास्थ्य मन्त्रालय तीन जना र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना गरी ६ जनालाई सम्पर्क गर्न समेत भनेको छ ।

साथै दुवै मन्त्रालयमा गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ । जसका लागि मन्त्रालयले इमेल तथा फ्याक्स नम्बरहरू उपलब्ध गराएको छ ।