नेपालको समृद्धिमा सँधै सहयोग रहने मोदीको भनाइ
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिमा आफू सँधै सहयोग गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका सन्दर्भमा शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई...