भ्रष्टाचार नगर्ने र हुन नदिने प्रधानमन्त्रीको बाचा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै जनताको सेवक...