सांसदलाई महेन्द्र रायले सपथ नगराउने, महन्थले गराउने
काठमाडौं । महेन्द्र राय यादव प्रतिनिधिसभाका सदस्यको सपथ ग्रहण कार्यक्रममा नजाने भएका छन् । नागरिकताका आधारमा संसदको जेष्ठ सदस्य आफु भए पनि बास्तविकता त्यस्तो नभएको भन्दै यादवले आफु सपथमा अनुपस्थित...