सरकार शासक होइन संयोजनकारी निकाय होः प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन् । वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको...