कर्णाली विकास योजनाको प्राथमिकतामा सडक
जुम्ला । पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउन बनेको दशवर्षे ‘कर्णाली विकास योजना’को मस्यौदामा सडकलाई विकास निर्माणको प्राथमिकतामा राखिएको छ । कर्णालीका पाँचै जिल्लाको भूगोललगायतको क्षेत्रगत स्थिति विश्लेषण गरी निर्माण गरिएको...