निर्मला पन्त हत्या प्रकरणमा जो दोषी भए पनि छाड्न नहुने : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुने बताएका छन् । पार्टीको महासमिति बैठकमा बोल्दै उनले...