दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन
सिन्धुपाल्चोक । दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख,...