फाष्ट ट्रयाकको शिलान्यास जेठ १४ मा हुँदै
काठमाडौं । बहुचर्चित काठमाडौं—निजगढ फास्ट ट्रयाक आगामी साता निर्माण शुरु हुने भएको छ । नेपाली सेनालाई जिम्मा दिएको फास्ट ट्रयाक बाराको निजगढमा प्रधानमन्त्री दाहालले यही १४ गते शिलान्यास गर्ने प्रधानमन्त्रीको...