लेखनाथ महानगरपालिका पोखराको मतगणना केही बेरमा सुरु हुने
काठमाडौँ । मतपत्रमा ठूलो आकारको स्वस्तिक छाप लागेको भेटिएपछि विवाद भएर सनिवारबाट रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना केही बेरमा पुनः सुरु हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर...