एशिया प्यासिफिक समिटबारे पूर्वप्रधानमन्त्री तथा मन्त्रीको ट्विट
काठमाडौँ । काठमाडौँमा आयोजित एशिया प्यासिफिक समिटलाई लिएर विभिन्न खाले टीकाटिप्पणीहरू शुरु भएका छन् । कार्यक्रममा सरकारको सहभागिताबारे चौतर्फी आलोचना भइरहँदा सत्ताधारी दल नेकपाकै नेताहरूलेसमेत सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्।...