अग्रस्थानमा एमाले, दोस्रोमा कांग्रेस र माओवादी तेस्रो
काठमाडौं । स्थानीय तह पहिलो चरणको निर्वाचनमा नेकपा एमालले अग्र स्थानमा देखिएको छ । चर्तित तीनवटा महानगर काठमाडौं, ललितपुर पोखरामा लगाएत मतगणना शुरु भएका अधिकांस ठाउँमा एमालेले सुरुवाती अग्रता लिएको...