काँग्रेसलाई विजयी गराउन सभापति देउवाको अपिल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारबाट शासन तथा विकास निर्माण गर्ने सबै अधिकार तराई मधेसदेखि हिमालसम्मका गाउँ नगरसम्म पु¥याउने एउटा अभूतपूर्व अवसर प्रदान गर्ने...