आठ हजार पर्यवेक्षक मतदान केन्द्रमा
काठमाडौँ । लामो समयको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनका विषयमा अनुगमनका लागि ३४ जिल्लाका मतदान केन्द्रमा पर्यवेक्षकहरु पुगिसकेका छन् । विज्ञापनमार्फत छानिएका ४९ सङ्घसंस्थाका आठ हजार १४९ पर्यवेक्षक उपत्यकासहितका...