काँग्रेसले सबै तहमा प्रचार समिति गठन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आगामी वैशाख २ गतेभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको सोमवार बसेको बैठकले यही...