काँग्रेसले जिल्ला र स्थानीय तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्ने तयारी थालेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिको...