संशोधन प्रस्ताव फिर्ता लिने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सीमाङ्कनको विषयबाहेक अन्य विषयमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले सरकारले यसअघि दर्ता...