संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन– नेता खनाल
बर्दिवास । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । बुधबार महोत्तरीको बर्दिवासमा नेकपा (एमाले) प्रदेश नम्बर २ द्वारा...