राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियोः अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको बताएका छन् । समसामयिक अध्ययन केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’...