१३ फाल्गुन २०७३, शुक्रबार
सुरक्षा विश्लेषण गरी बन्दोबस्ती मिलाउन सुरक्षा निकायलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सञ्चालन गर्न सुरक्षाकर्मीलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भई उच्च मनोबल तथा जिम्मेवारीका साथ काम गर्न आग्रह गरेको छ । चारवटै सुरक्षा निकायका...