सत्यको धरातल नछाड्न पत्रकारहरुलाई सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री कार्कीले उत्तेजक समाचारले...