प्रेस युनियनद्वारा नेपाल पत्रकार महासंघमा तालावन्दी
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वले आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले सदस्यता वितरणमा धाँधली भएको भन्दै सञ्चारग्रामस्थित महासंघ...