बीस हजार घुस लिने कर्मचारी अख्तियारको फन्दामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी घुस लिएको आरोपमा पक्राउ परेका छन् । विद्युत प्रशारण लाइनको पोल मर्मत कार्य गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस...