बिम्स्टेक सम्मेलन काठमाडौंमा : वैभवशाली बनाउने प्रयासमा शीर्ष नेतृत्व
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौंमा हुँदैछ । दक्षिण एशियाली पाँच र...