प्रतिनिधिसभामा देउवाको प्रश्न : सरकारले नै अपराधी जोगाए न्याय माग्न कहाँ जाने ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको आजको वैठकमा प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले सरकारले नै अपराधी जोगाए न्याय माग्न कहाँ जाने भनी प्रश्न...