निष्पक्षतामा प्रश्न उठेकाले महाअभियोगः डा. कोइराला
ललितपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेकाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुपरेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले सोमबार कार्यालय सानेपामा...