भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई भने– निर्वाचनमा भारतको सहयोग रहन्छ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन् । मंगलबार दिउँसो भारतीय...