पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १८ मा सारिने
काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुवीच संयुक्त छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आब्हान गर्नुभएको बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा...