२७ फाल्गुन २०७३, शुक्रबार
पूर्वपदाधिकारीको सुविधा र निर्वाचन क्षेत्रसम्बन्धी विधेयक प्रस्तुत
काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रवारको बैठकमा ‘पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहिलो विधेयक प्रस्तुत गर्दै राजनीतिक इतिहास बोेकेका...