२० फाल्गुन २०७३, शुक्रबार
करिब १४ खर्ब लगानीको प्रतिबद्धता
काठमाडौँ । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने ‘नेपाल लगानी सम्मेलन’ करिब १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धतासहित सकिएको छ । सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई...